] एकिकृत सेवा कार्यालय
  • साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

उद्योग तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास, युवा तथा खेलकुद

एकिकृत सेवा कार्यालय

पर्वत, नेपाल

  • हाम्रो बारेमा
    संक्षिप्त परिचय संगठनको संरचना कर्मचारीहरु
  • सूचना तथा समाचार
  • मौजूदा कानून
    ऐन नियम निर्देशिका कार्यविधि/मापदण्ड
  • नागारिक वडापत्र
  • ग्यालरी
    फोटोहरु भिडियोहरु अडियोहरु
  • प्रतिवेदन
  • डाउनलोड
  • कार्यविवरण
  • स्वत प्रकाशन
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक

सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक



/एकीकृत सेवा कार्यालय पर्वतले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ ।

कार्यक्रममा एकीकृत सेवा कार्यालयका कार्यालय प्रमुख जीवन पौडेलले आर्थिक वर्ष २०८३/८४ मा कार्यालयमार्फत सञ्चालन हुने विभिन्न कार्यक्रम, आगामी योजना तथा कार्यक्रम कार्यान्वयनका विषयमा जानकारी गराएका थिए । उनले कार्यक्रमलाई प्रभावकारी, परिणाममुखी र सेवाग्राहीमैत्री बनाउन सरकारी निकाय, संघसंस्था तथा सामाजिक क्षेत्रसँगको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

अन्तरक्रिया तथा समन्वय बैठकमा विभिन्न संघसंस्था, सामाजिक क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यालयबाट सञ्चालन हुने कार्यक्रमको प्रभावकारिता बढाउन आवश्यक समन्वय, सहकार्य, कार्यान्वयन प्रक्रिया तथा स्थानीय आवश्यकताका विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा विशेषगरी सामाजिक विकास, उद्योग तथा पर्यटनलगायतका क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायबीच सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यालयले सञ्चालन गर्ने कार्यक्रमबारे सरोकारवालालाई समयमै जानकारी गराउँदै उनीहरूको सुझाव र सहभागिता सुनिश्चित गर्ने तथा कार्यक्रम कार्यान्वयनमा अपनत्वको भावना विकास गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।

Download: सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक


Share Tweet Share
12
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कृषि तथा भूमि व्यवस्था मन्त्रालय
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
  •   गण्डकी विश्वविद्यालय
  •   गण्डकी प्रदेश खेलकुद परिषद्, गण्डकी
  •   गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान
  •   प्रदेश संग्राहलय
  •   तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली
  •   नेपाल सरकारको आधिकारिक पोर्टल
  •   राष्ट्रपतिको कार्यालय
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  •   नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)
  •   शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी
  •   राष्ट्रिय परीक्षा बोर्ड
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
उद्योग तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास, युवा तथा खेलकुद
एकिकृत सेवा कार्यालय
पर्वत, नेपाल

info@sdoparbat.gandaki.gov.np

https://isoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Integrated Service Office 2026